Websoft University

RedFM 101 MHZ

[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
Latest Post

विराटनगर, फागुन २४
 अमुल्य म्युजिकको  प्रस्तुतिमा डिके बराइलीको निकै उत्कृष्ट आधुनिक गित  ”टुटेको मन ” बजारमा आएको छ  ।  नेपाली सुगम संगितको क्षेत्रमा परिचित हुदै गएका गायक डिके बराइलीले आफनो गितमा ”टुटेको मन ”बजारमा आउना साथ निकै चर्चाको शिखरमा रहेको छ  । प्रेमिकालाई अरुले नै आफनो हातबाट टुटाएर लग्दा उत्पन्न हुने समस्यालाई गितमा समावेश गरिएको छ ।मायाको वदलामा पिडाको आशँु दिने मायालुलाई सम्झदै प्रेमले आफनी प्रेम िभिडियोमा नेपाली कला क्षेत्रमा परिचित गायक तथा मोडल प्रेम घिमिरे , मोडल नैना वत्स्याल र उमेश लम्सालको अभिनय निकै प्रसंसा लायकका रहेको छ । गितमा महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्द सिर्जना तथा विमल डाँगीको संगित संयोजन रहेको छ  । टुटेको मनमा जिवन्त अभिनय गराउनको लागी असोक विक को निर्देशन रहेको छ साथै गितको भिडियोलाई मनिस कार्किले सम्पादन गरेका हुन ।  
भिडियो हेर्न तल क्लिक गर्नु होला ।


नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षकको रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको विते कति रात सुदुर पश्चिमको मौलिक गितलाई निकै कलात्मक रुपमा शब्दचित्र मार्फत ब्यक्त गरिएको छ । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई समेटिएको छ ।

“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन कार्य गरेका छन् ।




काठमान्डौँ– गायक देवराज भट्टले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । देवराजकोै शब्द र संगीत रहेको छ । प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् ।

 भिडियो हेर्नुस्

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget