!!! सपना !!!

Logo
Aarosh Poudel मंगलबार, पुष २४, २०८०

न सोध मलाई, तिमी के बन्छौ भनी।
किन कि म त मेरो हजुरबा ! को सपना
पूरा गर्न जन्मिएको हो, जुन मेरा बा ले
पुरा गर्न सकेनन् ।

सधै झै मलाई एउटै चिन्ता लाग्ने गर्थियो
जसो तसो म त मेरा हजुरबा को सपना
त पूरा गरौंला तर मेरो सपना मेरो नाति ले पूरा गर्ला या नगर्ला ।

न भन मलाई तिमी कम्जोर भयौ भनि
किनकी म मेरा बाउ बाजे जस्तै बाहादुर छु।

न भन मलाई तिमी सपना पूरा गर्न असक्षम भयौ भनी
किनकी म त हजुरबा को केबल सपना पूरा गर्न नसकेको हो।
तर अजै पनि ढुक्क हौ तिमी
किनकी मेरो सपना पूरा गर्न पुर्ण सक्षम छु

न भन मलाई तिमी खुसी छिनौ भनि
किनकि मेरो खुसी त मेरै सपना भित्र छ
जुन म भित्र दबिएको छ।

!!! धन्यवाद !!! ( एरोस पौडेल )

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356