आईसीसीले भन्यो- यू-१९ विश्वकपमा नेपालका यी हुन् चार ‘प्लेयर्स टु वाच’

Logo
Red FM आइतबार, पुष २९, २०८०

आईसीसी यू-१९ विश्वकपमा हेर्नुपर्ने खेलाडी ‘प्लेयर्स टु वाच’को सूचीमा नेपालका चार जना खेलाडीको नाम उल्लेख गरेको छ ।

जनवरी १९ तारिखबाट सुरु हुने विश्वकपमा आईसीसीले प्रतिभावान् स्पीनर दीपेश कँडेलको नाम भने समावेश छैन।

आईसीसीले कप्तान देव खनाल र सिनियर टोलीका समेत सदस्य गुल्सन झासँगै अर्जुन कुमाल र दुर्गेश गुप्तालाई प्लेयर्स टु वाचमा राखेको छ।

आईसीसीले प्रतियोगितामा सहभागी १६ वटै देशका प्लेयर्स टु वाचका खेलाडीबारे उल्लेख गरेको हो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356