पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित पाथिभरा नौमती बाजा समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित आय–व्यय विवरण सार्वजनिक गरेको छ। शनिबार जलेश्वर शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा नौमती बाजा समूह तथा नौमती बाजा संरक्षण समितिको संयुक्त आयोजनामा आर्थिक विवरण
कोशी प्रदेशमा उद्योग–व्यवसाय सहकार्य विस्तारका लागि ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सञ्चालन हुँदै विराटनगर। कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले उद्योग संगठन मोरङले माघ २ गतेदेखि ४ गतेसम्म तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन
नेपाल रिपब्लिक मिडियामा नेतृत्व परिवर्तन, अध्यक्षमा शोभा ज्ञवाली चयन काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडमा औपचारिक रूपमा नेतृत्व परिवर्तन भएको छ। बुधबार काठमाडौंमा सम्पन्न पाँचौं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले शोभा ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभ