खेलकुद

विराटनगर, – विराटनगरको सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। विभागीय टोलीहरूबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल साँझ ६:३० बजे सुरु हुने आयोजकले जनाएको छ। मंगलबार राति सम्पन्न खेलमा एपीएफले भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। एपीएफको शानदार जितपछि टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। यसअघि, बुधबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले आयोजक मोरङ एफएलाई १–० गोल अन्तरले पराजित गरेको थियो। विराट गोल्डकपमा देश तथा विदेशका विभिन्न क्लब सहभागी छन्। प्रतियोगितालाई अझ रोमाञ्चक बनाउन आयोजकले विशेष तयारी गरेको बताएको छ। आजको खेल विभागीय टोलीहरूबीचको प्रतिस्पर्धा भएकाले फुटबलप्रेमीहरूका लागि थप उत्साहजनक रहनेछ।पुलिस क्लब आज आमनेसामने

विराटनगर, – विराटनगरको सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा

विस्तारमा

विराट गोल्डकप: विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब आज आमनेसामने

विराटनगर, – विराटनगरको सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा

विस्तारमा

विराट गोल्डकपमा कोलकाता लाई पराजित गर्दै मोरङ को संघर्षपूर्ण संघर्षपूर्ण जित

विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन

विस्तारमा

विराट गोल्डकप २०८१ फाल्गुन १९-२८

विराट गोल्डकप २०८१ फाल्गुन १९-२८ (मार्च ३-१२) देखि १० दिनको रोमाञ्चक फुटबल, लाइभ कन्सर्ट र अचम्मको उपहारको पर्खाइमा शाहिद रंगशालालाई

विस्तारमा

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब

विस्तारमा

पथरी शनिश्चरे भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई पथरी शनिश्चरे समाचारदाता, फागुन -३ गते

पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ को भेट्रान्स फुटबल टिमले आफ्नो पोल्टामा पारेको छ । आज भएको

विस्तारमा

सिटीमाथि रियलको रोमाञ्चक जित

काठमाडौँ —युरोपेली च्याम्पियन्स लिगको नकआउट प्ले–अफ राउन्ड पहिलो लेगमा रियल म्याड्रिडले मंगलबार म्यानचेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ

विस्तारमा

फागुन ५ गतेदेखि अन्तराष्ट्रिय महिला च्याम्पियनसिप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तराष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ । मंगलबार पत्रकार सम्मेलनको आयोजना

विस्तारमा

२४ औं आहा–रारा पोखरा गोल्डकप : सहारा र पुलिस भिड्दै

पोखरा — आयोजक सहारा क्लबले मंगलबार २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन

विस्तारमा

महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला : थाई महिला टिम अपराजित

काठमाडौँ — थाइल्यान्डले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो जित हात पारेको छ । थिपात्चा पुथावोङ र ओनिचा कामचोम्फुले

विस्तारमा
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356