गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामछाने लाई ।
विराटनगर । आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए ।
प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को को आज छलफल भए झैं गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामछाने लाई दिने निर्णय भएको छ ।