सुनको मूल्यमा वृद्धि, प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार |

Logo
Red FM सोमबार, जेठ ०६, २०८२

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा पुगेको छ। यसअघि, आइतबार नै सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारकै मूल्य हो ।

सुनको मूल्यमा आएको वृद्धिपछि बजारमा कारोबारमा केही चहलपहल देखिएको व्यवसायीहरूको भनाइ छ। सुनको मागमा पनि केही बढोत्तरी भएको बताइएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356