सुचना ! सुचन !! सुचना !!: यहि २०८१ साल जेष्ठ ३ गते देखि “शान्तिवन देखि चन्द्रमा सम्म -२ ” शिर्षकमा ३ ( तिन) दिने बिज्ञान मेला हुने भएको हुँदा नयाँ बर्षको शुभकामना सहित जानकारी गराउदछौ ।

Logo
भोजराज घिमिरे शनिबार, बैशाख ०१, २०८१
तस्बिर भोजराज घिमिरे।

सुचना ! सुचन !! सुचना !!: यहि २०८१ साल जेष्ठ ३ गते देखि “शान्तिवन देखि चन्द्रमा सम्म -२ ” शिर्षकमा ३ ( तिन) दिने बिज्ञान मेला हुने भएको हुँदा नयाँ बर्षको शुभकामना सहित जानकारी गराउदछौ ।

तस्बिर भोजराज घिमिरे

उक्त दिन देखि ६ महिना सम्म लगातार चन्द्रमा को चट्टान (Moon rock ) को प्रदर्शन हुदैछ । यस अघि पत्रकार सम्मेलन गरेर २०८१ साल बैशाख ३ गते देखि चन्द्रमाको चट्टान ( Moon Rock ) प्रदर्शन हुने जानकारी गराएको भएतापनि स्थानिय स्कुल , कलेज , तथा शिक्षण संस्थानहरु सित समन्वय गर्दा २०८१ साल जेष्ठ ३ गते देखि कार्यक्रमको आयोजना गर्दा सबैको उच्चतम सहभागीता हुने अनुरोध प्राप्त भएको हुदा सोहि अनुसार समय परिवर्तन गरेको जानकारि गराउदछौ ।

तस्बिर भोजराज घिमिरे

यसबाट हुन जाने असुविधा को लागि क्षमा चाहन्छौं । एभरेस्ट साइन्स सेन्टर नेपाल परिवार बर्जु-५ शान्तिवन सुन्सरी

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356