विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो २०२६ आयोजना हुने, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य

Logo
भोजराज घिमिरे बिहिबार, कार्तिक २०, २०८३

विराटनगरमा पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो २०२६ आयोजना हुने, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य
३ सयभन्दा बढी कम्पनीको सहभागिता, २७५ भन्दा बढी स्टल रहने; २ हजार युवालाई रोजगारीसँग जोड्ने र २० वटा स्टार्टअपलाई लगानीकर्तासमक्ष प्रस्तुत गरिने
विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा नवौं संस्करणको विराट एक्स्पो २०२६ आयोजना गर्ने तयारी तीव्र पारेको छ। आगामी पुस २ गतेदेखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना हुने एक्स्पोलाई यसपटक व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी उद्योग, व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, सीप र प्रविधिको विकाससँग जोड्ने साझा मञ्चका रूपमा अघि बढाउन लागिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356