
प्रदेश अनुुसन्धान केन्द्रका अनुसार, आइतबार दिउँसो २:३४ बजे मुगु जिल्लाको जिमाँ क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्रबिन्दुको नजिकैका क्षेत्रहरूमा पनि कम्पन महसुस गरिएको थियो । हालसम्म यस भूकम्पबाट कुनै मानव क्षति वा संरचनागत नोक्सानीको सूचना प्राप्त भइनसकेको छ ।