![Logo](https://www.redfm.com.np/wp-content/uploads/2023/10/redfmlogo.gif)
![](https://www.redfm.com.np/wp-content/uploads/2024/01/hp-mausam-1024x576jpg4fi1jzhpx.jpg)
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया माैसम सफा रहेको छ । साथै तराई भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।