मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

Logo
Red FM बुधबार, माघ ०३, २०८०

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएको अवसरमा आज स्वाभिमान दिवस मनाउन लागिएकाे हाे ।

२६ पुसमा  बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ३ माघलाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय गरेको थियाे ।

३ माघ २०७८ मा बसेको प्रदेशसभाको बैठकले तत्कालीन २ नम्बर प्रदेशलाई मधेश प्रदेश नामाकरण गरेको थियो भने अस्थायी राजधानी जनकपुरधामलाई स्थायी राजधानी तोकेको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356