विराटनगरमा अत्याधिक चिसो बढेपछि ३ दिन विद्यालय बन्द (सूचना सहित)

Logo
Red FM मंगलबार, माघ ०२, २०८०

विराटनगर । विराटनगरमा अत्याधिक चिसो बढेपछि विद्यालयहरू ३ दिन बन्द भएका छन् ।

महानगरपालीकाले बुधबारदेखि तीन दिन सम्पूर्ण विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

एक सूचना जारी गर्दै महानगरपालिकाले ३ देखि माघ ५ गते सम्म विद्यालय बन्द गर्न भनेको हो । पूर्व निर्धारित समय अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356