खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

Logo
Red FM शुक्रबार, पुष २७, २०८०

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । उनीकी श्रीमती गंगामाया लिम्बूको बिहीबार राति ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । लिम्बूका एक छोरा र एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356