श्री ५बडा महाराज धिराज पृथ्वीनारायण शाह ज्युको जन्मदिन राष्ट्रिय एकता दिवस तथा हिमवत्खण्ड पुनर्जागरण दिवस को सम्पुर्ण मा शुभकामना ????
पृथ्वीनारायण शाह ज्युले शुरू गर्नु भएको एकीकरण अभियानको क्रममा (विक्रम सम्वत् १८४१ देखि १८७२ सम्म) मानसखण्डको सम्पूर्ण भूभाग नेपालमै थियो।
