हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

Logo
Red FM बुधबार, पुष २५, २०८०

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजारको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356