महेन्द्र मोरङ क्याम्पसको खेलकुद सप्ताहमा बिबिएका विद्यार्थीहरुले चुमे ट्रफी

Logo
Red FM सोमबार, पुष २३, २०८०
MMC BRT

हालसालै महेन्द्र मोरङ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी संगठन द्वारा आयोजित खेलकुद सप्ताहमा केटीहरुको क्रिकेटमा सो क्याम्पस मा पढ्ने बिबिए का विद्यार्थीहरुले ट्रफी चुमेका छन् । आईतबार भएको फाइनल खेलमा बीएससी सीएसआईटीले ५ विकट गुमाएर जम्मा ५१ रन को लक्ष्य दिएको थियो । बेटिङमा उत्रेका बीबीए की गायत्री चित्लाङगिया र कप्तान ओमश्री दाहालले तीन ओभरमै सो खेल जित्याएकी थिन। बिबिएको तर्फबाट ओमश्री दाहाल र विद्या भट्टराईले २-२ विकेट लिए भने अर्पना अघरथिले १ विकेट लिन सफल भएकी थिइन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356