१६ देशलाई पछि पार्दै गोल्ड मेडल जित्ने मोरङकी दिपा सम्मानित

भोजराज घिमिरे
Logo
भोजराज घिमिरे [email protected] बुधबार, पुष १८, २०८०
तस्बिर भोजराज घिमिरे

युरोप लगाए १६ देशलाई पछि पार्दै गोल्ड मेडल जित्ने मोरङकी दिपा विष्ट सहित रजत पद जित्ने खेलाडी सम्मानित भएका छ्न ।  जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ ले सम्मान गरेको हो युरोप लगाए १६ देशलाई पछि पार्दै गोल्ड मेडल जित्ने मोरङकी दिपा विष्ट सहित रजत पद जित्ने खेलाडी सम्मानित भएका छ्न । मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी हुन । तस्बिर भोजराज घिमिरे

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356