देशैभर मनसुनको प्रभाव – कोशी, बागमती र गण्डकीमा भारी बर्षा |

Logo
Red FM सोमबार, आषाढ ०९, २०८२

आज (२३ जून २०८२) दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली मौसम रहनेछ। मौसम पूर्वानुमान महाशाखाको भोल्टिनुसार, पहाडी क्षेत्रमा र बाँकी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा  तथा चट्याङ – बिजुली हुने सम्भावना छ 

कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दुई ठाउँहरूमा भारी बर्षा हुने सम्भावना रहेको छ । साथै, उच्च पहाडी र हिमाली भेगहरूमा हल्का वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ 

आज राति पनि आंशिकदेखि सामान्य बदली रहने, र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा हल्का देखि मध्यम वर्षा – चट्याङ र बिजुली हुने सम्भावना रहेको छ । ती मध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी / अत्यधिक भारी वर्षा समेत हुनसक्ने उल्लेख गरिएको छ 

उल्लेखित क्षेत्रहरूमा अवरोध, पहिरो तथा बाढीको जोखिम बढ्नसक्ने भएकोले जनचेतना र तयारीको आवश्यकता पनि मौसमद्वारा जोड दिइएको छ 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356