

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आइतबार (२२ असार २०८२) घरेलु बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि आएको छ। शुक्रबार सुनको ह्यालमार्क मूल्य तोलामा रु १,९४,७०० कायम रहेकोमा आइतबार त्यो रु १,९५,२०० पुगेको छ र यसरी सुनको मूल्य प्रति तोलामा रु ५०० ले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रवारको रु २,१५० प्रति तोलाबाट आइतबार रु २,१६० प्रति तोलासम्म बढेको छ।