तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त बैद्य निर्वाचित

Logo
भोजराज घिमिरे आइतबार, आषाढ ०१, २०८२

विराटनगर, जेठ ३१ – तेरापंथ युवक परिषद् विराटनगरको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा अरिहन्त बैद्य अध्यक्ष पदमा निर्वाचित भएका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बैद्यले ८७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी पवन बोथराले ८० मत प्राप्त गरे। कुल १७४ मतदाता मध्ये ७ मत बदर भएका थिए।

निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। नयाँ नेतृत्वसँग परिषद्ले सामाजिक, धार्मिक र युवा अभिमुखी कार्यक्रमहरूलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने अपेक्षा गरिएकि अनिल दुगड भने ।
निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। बिनित कुमार धारेवा ने जानकारी दिए । नयाँ नेतृत्वसँग परिषद्ले सामाजिक, धार्मिक र युवा अभिमुखी कार्यक्रमहरूलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356