अम्बे मुरारी सेवा केन्द्र को १४ औ वाषिर्कोत्सव

[email protected]
Logo
भोजरज घिमिरे [email protected] सोमबार, पुष १६, २०८०

अम्बे मुरारी सेवा केन्द्र को १४ औ वाषिर्कोत्सव को अवसर मा बिराटनगर का बिभिन क्षेत्र का नौ जना ब्याक्तित्व लाई एक कार्यक्रम बिच बिराटमहानगर माहानगर का प्रमुख नागेश कोइराला बाट सम्मान गरियो।
सम्मान हुनेमा डा मिनाक्षी नेपाल। डा माहानन्द मिश्र ।डा दिपक सिग्देल। भिखमचन्द सरल।कुशेस्वर राई।कुमुद अधिकारी ।शिल्पा प्याकुरेल ।शारदा कार्की।शोभा लामा साथै रु दशहजार को शुमिन ढकाल को नाम बाट स्थापना गरेको छात्रवृत्ति कक्षा २ का राम कृष्ण यादव लाई प्रदान गरिएको थियो।
उक्त कार्यक्रम मा महानगर प्रमुख कोईराला ले हामिले गर्ने कार्यहरु समाजिक सघसस्थाले गरि रहेकोे यस्ता कार्यक्रमहरुले समाज का अग्र स्थान का ब्याक्तित्व हरु लाई हौसला बडने हुन्छ भने कुरा व्यक्त गर्नु भयो।भने डा मिनाक्षी नेपाल महानन्द मिश्र गैरसरकारी कि अध्यक्ष विस्नु शर्मा ले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम सस्थाकी अध्यक्ष भारती पोखरेल ले गर्नु भएको थियो।मेयर नागेश कोइरालाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्नुभएको छ ।

अम्बेमुरारी सेवा केन्द्र विराटनगरले आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले सम्मान गर्नुभएको हो । सेवा केन्द्रकी अध्यक्ष भारती उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेयर कोइरालाले समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, शोभा लामा बल, कुशेश्वर राई, पत्रकार कुमोद अधिकारी, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्यकार शारदा कार्कीगाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा २ मा अध्ययनरत छात्र रामकृष्ण यादवलाई छात्रवृत्ति स्वरुप १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356