जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

Logo
Red FM शुक्रबार, पुष १३, २०८०

झापामा जंगली हात्तीको आक्रमणबाट गयराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

उनको शव घरबाट ५० मिटर पर बाटामाफेला परेको प्रहरीले बताएको छ।

हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ। मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पतालम लगिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356