बिमा प्राधिकरण को बार्षिकोत्सव को अबसरमा रक्तदान ।

Logo
प्रदिप भुजेल सोमबार, बैशाख ३१, २०८१
तस्बिर - प्रदिप भुजेल

विराटनगर -बिमा प्राधिकरण को बार्षिकोत्सव को अबसरमा रक्तदान ।। नेपाल बिमा प्राधिकरणको ५६ औ बार्षिकोत्सवको अबसर मा बैशाख ३०गते आइतबार ५५जानाले रक्तदान गरेकाथिए नेपाल बिमा प्राधिकरण कोशि प्रदेश को आयोजनामा रक्तदान भएको थियो । सम्पुर्ण बिमा कम्पनिहरुकोसस्था नेपाल बिमा प्राधिकरण ले प्रत्येक बर्षा जेष्ठ १ गते बार्षिकोत्सव मनाउदै आएको छ ।

तस्बिर – प्रदिप भुजेल

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356