पुर्ब मेयरले उद्घाटन गरेको धारामा पानी आउदैन

Logo
भोजरज घिमिरे [email protected] शुक्रबार, बैशाख २८, २०८१
प्रदिप भुजेल

श्री कृष्ण जन्माष्टमी २०७६ साल भदौ ६ गते श्री सुरज महल , विजय कुमार जयन्ती सुराना र मारवाडी युवा मञ्च विराटनगरको सहयोगमा ट्राफिक चोकमा निर्माण भएको चिसो पानीको धारा को उद्घाटन विराटनगर महानगरपालिका का पूर्व मेयर भीम पराजुलीले गर्नुभएको भएको थियो। धारामा अहिले पानी आउँदैन।

तस्बिर प्रदिप भुजेल

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356