बिराटनगर बसपार्कको छेउमा रत्ना होट्ल भित्र सम्राट क्यासिनोमा आगलागी।

Logo
प्रदिप भुजेल शुक्रबार, चैत्र ३०, २०८०
तस्बिर प्रदिप भुजेल।

बिराटनगर बसपार्क नजिक रत्ना होटल को क्यासिनो मा बिहीवार बिहान १० बजे बिजुलि को तार सर्ट भएर आगलागी भएको थियो। आगलागी बाट सामान्य छती भएको क्यासिनो का सि ए लक्ष्मी सिवाकोटी ले बताउनु भयो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356