मिस्टर कोशी भए – विनोद ।

Logo
प्रदिप भुजेल आइतबार, चैत्र २५, २०८०
तस्बिर : प्रदिप भुजेल

एलाइनेट जिम द्वारा आयोजित पाँचौं मिस्टर कोशी शारीरिक संगठन प प्रतियोगिता को उपाधि भिजन फिटनेस धरान का विनोद कुमार नेपाली जितेको छ।

तस्बिर : प्रदिप भुजेल

नेपाली ६५ केजी समूहका पहिलो विजेता हुनेले नगद १ लाख १५ हजार र ५० हजार बराबरको मल्टीसेट ब्रेन्चप्रेस प्राप्त गरेका थिए। यसैगरी दोस्रो विजेता लक्ष्मी मोतान धरान र तेस्रो प्रदीप महत्व सुनसरी तरहरा चौथो उमेश राई र पाँचौं उत्सव राई भएका थिए। उनीहरूले क्रमश दोस्रोले ५० हजार, तेस्रोले ४० हजार चौथोले ३० हजार पाँचोले २०,००० पुरस्कार पाएका थिए।

 

               

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356