नयाँ वर्ष २०८१ को पूर्वसन्ध्या मा विराटनगरको बिग होटल ले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

Logo
भोजराज घिमिरे आइतबार, चैत्र २५, २०८०
तस्बिर भोजराज घिमिरे।

नयाँ वर्ष २०८१ को पूर्वसन्ध्या मा विराटनगरको बिग होटल ले आफ्नो छैठो वार्षिकोत्सवको उपलक्ष्यमा यही चैत ३० गते साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

तस्बिर भोजराज घिमिरे।

होटलद्वारा आयोजित पत्रकार सम्मेलनमा आफ्नो प्राङ्गणमा आयोजित निःशुल्क कार्यक्रममा काठमाण्डौको चर्चित यशकुमार र व्याण्ड, विराटनगरको स्मृति व्याण्ड सहितले साँझ ७ः ३० बजेदेखि प्रस्तुत करण गर्ने कार्यक्रम रहेको छ। होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममाबाट हुने आम्दानी मानव सेवा आश्रमलाई प्रदान गर्ने । विगतदेखि यस प्रकारको कार्यक्रम होटलले सञ्चालन गर्दै आइरहेको होटलका संजय साहले बताउनुभयो ।

तस्बिर भोजराज घिमिरे।

उत्कृष्ट साउण्ड सिस्टमका एवं भव्यताका साथ प्रस्तुत गरिने उक्त साङ्गतिक कार्यक्रम मा एलईडी स्क्रिन र उत्कृष्ट ध्वनि, कलाकार प्रदर्शनका लागि लाइटहरू सहितको 24/16 चरण पनि छ र टेबल सेटअपको साथ बाहिरी कार्यक्रम हो र प्रवेश पनि नि: शुल्क छ।सिस्टम भव्यताका साथ प्रस्तुत गरिने उक्त साङ्गतिक कार्यक्रमबाट यस क्षेत्रका युवायुवतीले उत्कृष्ट मनोरन्जन प्राप्त हुने विश्वास साथै दिन चार सय भन्दा माथि अतिथिहरू हुनेछन चार तारे होटल बिग होट्ल ले आयोजित पत्रकार सम्मेलनमा बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356