विराट गोल्डकप : मच्छिन्द्र क्लब फाइनलमा सिक्किमलाई हराउँदै ।

Logo
प्रदिप भुजेल। शुक्रबार, चैत्र २३, २०८०
तस्बिर-प्रदिप भुजेल। 

 

तस्बिर-प्रदिप भुजेल।

विराटनगर सहित मैदानमा सम्पन्न भएको सेमी फाइनल खेलमा सिक्किम ड्राइगन भारतलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्रले जित हासिल गरेको थियो। खेल सुरु भएको ९४ मिनेटमा मच्छिन्द्र क्लबका आयुष घलानले १ गोल गरेका थिए। मनिष डागीले निकालेको क्रस पास लाई आइसले गोल गर्दै मच्छिन्द्र लाई फाइनलमा पुर्‍याए। निर्णायक गोल गर्न आयुष प्लेयर अफ द म्याच पनि घोषित भए र नगद ११ हजार पाएँ।

तस्बिर-प्रदिप भुजेल।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356