जुवा (तास) खेल्ने १० जनालाई पक्राउ ।

Logo
भोजराज घिमिरे बुधबार, चैत्र २१, २०८०

मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं.-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जनालाई पक्राउ गरिएको छ ।
२० गते  ५:०० बजे जिल्ला मोरङ बिराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ को वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट नेपाली नगद रु.८२,४३०।– र १५६ पिस तास सहित निम्न ब्यक्तिहरूलाई पक्राउ गरी तालुक जिल्ला प्रशासन कार्यालय मोरङबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको ।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका १२ बस्ने बर्ष ४० को किसन श्रेष्ठबस्ने बर्ष ३० को अजय मण्डल बर्ष २९ को आर्यन कामत३६ को दिपक सहनीबर्ष ६५ को देवेन्द्र ब.सुब्वाबर्ष ५३ को वेदनिधि दाहालबर्ष ३५ को दिपक सहनी २७ को अनिश अधिकारी ५० को बाबुराम कटेल

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356