बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

Logo
Red FM आइतबार, चैत्र १८, २०८०

विराटनगर — बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका छन् । बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको हो ।

पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)का अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् । शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356