हाम्रो प्रायस को आयोजना मा जुत्ता चप्ल तालीम सुरू गरेको छ।

भोजराज घिमिरे
Logo
suraj singh rajput सोमबार, फाल्गुण २८, २०८०
भोजराज घिमिरे

हाम्रो प्रायस को आयोजना मा बेहुली जुत्ति चप्ल तालीम सुरू गरेको छ। हाम्रो प्रायस संथाले यही फागुन २८ गते देखी चैत्र २ गते सम्म तालीम संचालन गरेको छ।
बेहुली जुत्ति चप्ल को तालीम मा बेहुली जुत्ति चपल बनाउन जान्ने तालीम दिने छ।
विराटनगर माहानगर पालीका वडा समिति नं. ७ को सहयोग मा सुरुगरिएको वताउनुभयो हाम्रो प्रायास कि अध्यक्ष सावित्री ढकाल ले भने सो कार्य क्रम को प्रमुख अथिती कोशी प्रदेश का
मुख्य न्यायधिवक्ता मा. रूपेश कोइराला ले गर्नु भएको थियो । अथिती मा नेपाली कांग्रेस पाटि का
बुथन.७ सभापति समाज सेवी अषोक राज विष्ट, विराटणारमहानगर पलिका ७ कि सचिव चाँदनीराई, मुख्य न्यायधिवक्ता को कार्यलय कोशी प्रदेश का सचिवालय प्रमुख शुभाष भण्डारी र हाम्र प्रायास का सल्लाकार पत्रकार भोजराज घिमिरे सो कार्याक्रम को अथिति हुनुहुन्थ्यो ।
वेहुली जुत्ति चप्ल तालीम को प्रशिक्षक सरला घिमिरेले दिनु हुन्छ भने सो कार्यक्रम को सभापतित्यो हाम्रो प्रायास कि अध्यक्ष सवित्री ढकाल लेगर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356