Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गोकर्णेश्वर ५ का अध्यक्ष उम्मेद्बार नारायण बहादुर सुबेदिको चुनाव प्रचारमा हजारौं जनता सहभागी !


 बाग्मती प्रदेश, काठमाडौ जिल्ला अन्तर्गत गोकर्नेश्वर नगरपालिका वडा नम्बर ५ नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षको उम्मेद्बार बन्नु भएका नारायण बहादुर सुवेदी बिगत लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीतिमा लाग्नु भएको युवा नेता हुनुहुन्छ । उहाँ स्थानीय जनताका लोकप्रिय र कर्णप्रीय नेता हुनुहुन्छ । उहाँलाई स्थानीय जनताले आउने बैशाख ३० गते जिताउने निश्चित भएको छ। गोकर्णेश्वर नगरपालिका विशेषगरि नेपालि काङ्ग्रेसको गढ मानिन्छ ।

अघिल्लो कार्यकालमा पनि वडा अध्यक्षको उम्मेद्बार भै जित्नु भएको सुवेदी नेपाली काङ्ग्रेसको लोकप्रिय नेताको रूपमा चिनिनु हुन्छ। सुन्य भ्रष्टाचार नीति लिनु भएको सादगी नेता हुनुहुन्छ। उहाँको प्रचारमा स्थानीय जनता नेता बुद्धिजिबि पत्रकार ,कलाकार ,साहित्यकार हजारौं संख्यामा लामबद रूपमा जनता घर आगन जाने र भोट् माग्ने गरेका छ्न। स्थानीय जनताले उहाँ आउदा चोकचोकमा स्वागत गर्ने फुल दिने खादा लगाउने उहाँको पक्षमा भोट् माग्ने गरेका छ्न।
उहाँ ईमादार सोझो नेता भएको स्थानीय नेत्र गौतम बताए ।

स्थानिय गोलु शेर्पाले उहाँले मेयरको टिकट पाउनु पर्ने भन्दै यो वडामा उहाँको प्रतिदोन्दी नरहेको बताए ।
बिगतमा राजनीतिक अनुभवका आधारमा ५ नम्बर वडा बासीले आफुलाई जिताउने उनको दाबी छ। उनले आफुले जितेमा जनता एक कुशल सेवकको रूपमा काम गरि जनताको जिबन स्तर सुधार प्रत्याभूति दिलाउने छु ।

जित आधार के छ्न?
भनेर गरेको प्रस्नमा उहाँले उतर दिनु भयो
गोकार्णेश्वरमा नेपाली काङ्ग्रेसको संगठन राम्रो छ। अर्को कुरा जनताको हरेक समस्यामा सहभागी हुँदै आएकोले जित निश्चित छ। जनताको नेपाली काङ्ग्रेस प्रती गोकर्णेश्वरमा विशेष आकर्षकले जित निश्चित भएको कुरा हामिलाई बताउनु भयो।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget