Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अग्नि खरेलको कारण केपी ओलीको पतन



जति पनि घुस लिने म वकिल हु, भन्ने कुन हैसियतको मान्छेलाई त्यति बिग्न एमालेमा मान्छे हुँदा केपि ओलीले अग्नी खरेललाई स्थान दिएकोमा पार्टी भित्रका सबै अचम्म छन् । अग्नी खरेलले तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरे र तत्कालीन राजश्वव विभागका डि.जी. दीर्घ मैनालीसंग मिलि के के गरे? विचरा एमालेका मानिसले कति के पाए ? केपि वलिले काम गर्लान भनेर धेरैलाई ठाउँ दिए। गोकुल बास्कोटा जस्तो के. पिका ओलिका खास मान्छेलाई बचाउन नसक्ने नविन धिमिरे खासमा एमाले पार्टीका शुभचिन्तक नै थिएनन । राजस्वका ठूलो ठूलो मुद्दा हालेर सपना देखाउने दिर्घ मैनाली र नविन धिमिरेले कानुनी परामर्स अग्नी खरेलवाट नै लिने गर्दथे । ठेकदारसंग मोबाईल घुस खाने खरेलले पूर्वको उज्यालो दमक औद्योगिक विकासको चाइनिज लगानीलाई युरोपेलीहरूको साँठ गोठमा रोक्न खोजेका थिए । रमण कन्ट्रक्सन लगायत धेरै व्यापारीहरूको अनेक मुद्दा राजस्व र अख्तियारमा सिधै खरेलले नै बुझेका थिए । अहिले सिभिल होम ग्रुपका मालिक तामाङका छोरा इच्छाराम तामाङ्‌लाई केपि ओलीको डाक्टरका भाई सि.आई.बिका हाकिम प्रयोग गरी थुनाएका छन् । इच्छाराम तामाङ्‌को सम्पत्ति खानको लागी दिपक भट्टलाई प्रयोग गरेका छन् । अर्काको सारा सम्पत्ति खान खोज्ने जालि खरेलको पदमा हुँदा गरेका सबै कर्तुतहरु खोलीन थालेको छ । अर्कोलाई फसाई सम्पत्ति खान खोज्ने अग्नी खरेलको सम्पत्ति सबै छानविन हुने भएको छ । तामाङको फायलबाट फस्ने खरेल, दीर्घ मैनाली र नवीन घिमिरे हुदै यिनिहरुको पैसा खेलाउने र राख्ने दलाली र केही ब्यापारी पनि फस्ने निश्चित छ । अब अग्नी खरेलले केपी ओलीको डाक्टर दिब्या सिंहलाई मार्फत सि. आई वि को हाकिमलाई नपक्रन भनेर मिलाउछन हेर्न बाँकि छ । थापा आईजिपीले पटक पटक अग्नी खरेलको फायल नखोल्न र बयानमा उनलाई नबोलाउन भनेर दवाव दिएको अवस्था छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget