Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गायक नारायण पाण्डे को तिजको कोसेली ‘नाचम नाचम’ सार्बजनिक


काठमान्डाँै , साउन ७ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर राख्दै शुमार्ग फिल्मस को प्रस्तुतीमा आर एन श्रीमालीको तीजको कोशेली ‘नाचम नाचम’ बोलको तिज गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा नारायण पाण्डे तथा गायिका पवित्रा सतुङगे मगरको रहेको छ । तिजको मौलिक भाका विस्थापित हुदैँ गएका कारण आफना दर्शक तथा सुभ चिन्तकलाई मनोरञ्जन दिनको लागी तीजको गीत ल्याएको गायक नारायणले बताए । आर एन श्रीमाली को शब्द रहेको गितमा नारायण पाण्डेको लय सिर्जना रहेको छ । तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई महत्व दिँदै नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । बर्तमान समयको माग अनुरुपको गीतको भिडियो तयार गरिएको छ । सुरेश श्रेष्ठले छायाँकन , नविन धर्ति मगर को सम्पादन र चर्चित भिडियो निर्देशक स्मृति तिम्सिना गुरु आमाको निर्देशन भिडियोमा छ । भिडियोमा धुव्र हिमाली र रश्मी आचार्यको दमदार नित्य रहेको छ । गीतको पुरा भिडियो हेर्नुहोस ।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget