Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा “तिमी नेपालमा म त विदेशमा ” भिडियो सहित


काठमान्डाँै, जेष्ठ १७ सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा राम तामाङको लोकदोहोरी गीत ”तिमी नेपालमा म त विदेशमा “ परदेशी नेपाली युवाको बास्तविक जिवन कहानीमा आधारित भएर तयार पारिएको भिडियोलाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराएका छन । गायक राम तामाङ र गायिका सपना डोल्पालीको सुमधुर आवाजमा गीत तयार पारिएको छ । धन कमाउने सपना बोकेर विदेशी मरुभुमिमा परिवारलाई सम्झदै परिवारको खुशीको लागी जिवनमा कठिन परिस्थतिलाई पनि आत्मसाथ गरेको पाइन्छ । राम तामाङको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको छ । आफना प्रेमी गाउँमा हुदाँ सगैँ धुमेको कुरालाई गीतमा समेटिएको छ । अरुन सुनारले छायाँकन गरेको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । “तिमी नेपालमा म त विदेशमा ” भिडियोमा नविन विरही श्रेष्ठ र पार्वती तमाङको अभिनय रहेको छ । गीतलाई सन्तोष पौडेलले सम्पादन गरेका छन । हेर्नुहोस भिडियो

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget