Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गायक सागर संसार राईको आधुनिक गीतिसंग्रह ‘ आमा ’ हेर्नुहोस भिडियो सहित

काठमान्डाँै , जेष्ठ १५ नेपाली संगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा आइरहेका छन । नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना बोकेका सागर संसार राईको आवाजमा रहेको गीत आधुनिक गीतिसंग्रह ‘आमा ’सार्वजनिक भएको छ । चन्द्र लामा अनुरागको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मुस्कान मुकारुङले मिक्सिङ गरेका छन । आफनी आमा प्रति समर्पित भएर गीतमा बास्तविक वर्णन गरिएको छ । चन्द्र लामा अनुरागको निर्देशन रहेको गीतको भिडियोलाई अर्जुन सापकोटाले छायाँकन गरेका हुन् । गीतको भिडियोमा रस्मि र सुरज खनालले भिडियोमा अभिनय गरेका छन । गीतको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन । हेर्नुहोस भिडियो ।  
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget