Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रदेशी गायक,सर्जक,संगीतकार बिनोद बाबु के सिको ” स्वार्थी मान्छे ” हेर्नुहोस भिडियो सहित


काठमान्डाँै , जेष्ठ ११ नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु तयार गर्ने सष्टा विनोद बावु केसीको लय सिर्जनामा ” स्वार्थी मान्छे ” को भिडियो आज बाट सार्वजनिक भएको छ । लोकदोहोरी गीत संगीतको क्षेत्रमा मा एउटा राम्रो सम्भावना भएकी गायिका करिष्मा विसी र गायक गणेश सिहं ठकुरीको आवाजमा रहेको ” स्वाथी मान्छे ” गीतको भिडियो लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक गणेश ले बताए ।मालति म्युजिक प्रालिले गीतको अडियो तथा भिडियो लाई बजार ब्यावस्थापन गरेको छ । आफुले माया गरेको प्रेमिका धन सम्पतिको पछाडि लागेर प्रेमीलाई छोड्दाको अवस्थालाई समेटिएको छ । देवेन्द्र सिंह ठकुरीको शब्द तथा विनोद केसीको मौलिक लय सिर्जनामा रहेको गीतमा मान्छेमा रहने स्वार्थीको अवस्थालाई समेटिएको छ । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन । ” स्वार्थी मान्छे ” गीतमा देवेन्द्र र अनिसाको अभिनय रहेको छ । हेनुहोस भिडियो सहित

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget