“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का , अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन कार्य गरेका छन् ।
चर्चित मोडल आशा खड्का आमा बन्दै सनसनी पुर्ण खुलासा भिडियो सहीत

Post a Comment