Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मुना थापा मगर र राम बञ्जाडेको“ तिहार आयो ” भिडियो सहित

काठमाण्डौ – नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायिका मुना थापा मगर र राम बञ्जाडेको सुमधुर आवाजमा मौलिक लोक दोहोरी एलबम “दशै आयो तिहार आयो ”गित नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीलाई मध्यनजर गदै हाल सालै मात्र बजारमा आएको छ । आम लोक पाखरी श्रोता र दर्शकको मनजित्न सफल गायिका को गितलाई आम रुपमा रुचाउने उनको विश्वास रहेको छ । यस गीतको म्युजिक भिडियो पनि आजै रिलिज भएको छ । “दशै आयो तिहार आयो” गितलाई केशव गाहा र राम बञ्जाडेले रचना तथा संगित गरेका हुन भने गितलाई धिरज पाल्पालीले गरेका छन । मैलिक गितलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन भने सागर गौतमको छायाँकन , रमित ओलीको सम्पादन रहेको छ । गितको भावमा डुवुल्की कलाकार तथा निर्देशक काजिस श्रेष्ठ, सम्झना श्रेष्ठ र रोशनी गुरुङको अभिनय रहेको छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget