Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मलेसियामा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने


विराटनगर , असोज ६
नेपालीहरुको दास्रो महान पर्वको अवसरमा मलेसियाको देवान ह्याङमा भैरव कालिका म्युजिक प्रालिको प्रस्तुतिमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली कलाकारहरुले विदेशी भुमिमा विभिन्न कम्पनि मार्फत काम गरिरहेका हरुलाई विशेष रुपमा सागितिक मनोरञ्जन गराउनको लागी जोडदार प्रस्तुति दिनको लागी आगामी भदौ २७ गते विहान ११ वजे कार्यक्रम गरिने भएको छ ।

 कार्यक्रममा  मरिचमान श्रेष्ठ(बल्छी धुर्बे), .झर्ना थापा (नायिका) ,.जानकी तारमी मगर (लोक गायिका), जय देवकोटा(लोक गायक) ,रिना थापा मगर(लोक दोहोरी नायिका), काजिश श्रेष्ठ(लोक दोहोरी नायक निर्देशक),लोकेन्द्र शाही (लोक गायक) ,सुनितामी परियार(लोक तथा आधुनिक गायिका) लगायतका प्रवासी कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजनले जानकारी दिएको छ । कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागी विशेषरुपमा आयोजकले प्रचारपसारको कामलाई तिव्र रुपमा पारेको  लोकगायक लोकेन्द्र शाहिले जानकारी दिनुभयो । ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget