Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सिपालु जमुना युटुवमार्फत बजारमा सार्वजनिक


रोशन पोखरेल , साउन ७
नव गायिका निमिसा त्रिपाठि र गायक नरेश बिसिको नयाँ साँगितिक सौगात सिपालु जमुना बोल को तिजको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजार आएको छ ।नेपाली नारीहरुको महान पर्व लाई लक्षित गरि उक्त गितमा स्वर निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ । उक्त ज्यादै सुमधुर गितको शब्द भने चर्चित रचनाकार यादव लम्सालले गरेका छन । बिजय थापाद्धारा एरेन्ज गरिएको गितमा मिक्सिङ कृण बजुरालिले गरेका छन पछिल्लो समयमा तिजको गितमा आइरहेको विकृतिलाई समेटेर बजार मा आइरहेको अवस्थामा सिपालु जमुना बोलको गित आम दर्शक माझँमा लोकप्रिय हुने आशा रहेको गायिका निमिशा ले बताइन । काठमान्डौँको बालाजुमा छायाँकन गरिएको गितमा अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्ब हिमाली को अभिनय रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget