Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सञ्चिताको तीज कोशेली “ रातो चुरा ” युटुव मार्फत सार्वजनिक



रोशन पोखरेल विराटनगर असार ३१  – नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गदैँ गायिका संञ्चिता पौडेल र शिव हमालको स्वारमा रातो चुरा  युटयुव माझँ सार्वजनिक भएको छ । छोटो समयमा नै यति ख्याती कमाउन सफल गायिका संचिता र शिव हमालको स्वरमा नयाँ तिजको कोशेली आएको हो
संगित साधनमा रहेकै कारण नारीहरुको तिज को महत्व र विशेषतालाई उजागर गर्ने मौलिक गितको रुपमा सो गित रहेको छ । संचिताको शब्द संयोजनमा गायक तथा संगितकार शिव हमालले संगितको संयोजन कुशल रुपमा गरेका छन । नारीहरुको महान पर्वमा आफनो सिर्जना बाहिर ल्याउदा खुशी लागेको उनले सुनाइन । शंकर विसी र सञ्चिता स्यमको नित्य उनको सो भिडियो मा देख्न सकिन्छ । सो भिडियो लाई नविन घर्तिमगर ले सम्पादन गरेका हुन भने क्यामेरामा कैद राजेश घिमिरेले गरेका हुन । शकंर विसीको निर्देशनमा सो भिडियो निमार्ण भएको सञ्चिताले बताइन ।

“ रातो चुरा ”हेर्नको लागी तलको लिकंमा क्लिक गनुहोला ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget