Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पूर्वेली गायक चित्र राईको स्वर्ग जस्तो घर छाडे अव युटुवमार्फत बजारमा


 विराटनगर बैशाख १३  । नेपाली सांगितिक क्षेत्रमा क्रियाशिल पुर्वेली गायक चित्र राईको नयाँ गित स्वर्ग जस्तो घर छाडे अव बजारमा युटुव मार्फत बजारमा आएको छ । माया प्रेममा वियोगका भावहरुलाई गित मार्फत समेटिएको छ । आफुले माया गरिएको मायालुलाई अकै पराईको अंगालोमा बेरिदा मनका वियोगान्त भावलाई ज्यादै उत्कृष्ट रुपमा समेटिएको छ । चित्र राईको शब्द र संगितमा तयार परिएको गितमा राजु किनाराले आफनो लयलाई राखेका छन ।  आफनो विश्वासिलो माया गर्ने मायालुले आफैलाई धात गर्दाको परिवेशलाई गितमा राखिएको निमार्ण पक्षले दिएको छ । पुर्वी नेपालको विभिन्न क्षेत्रमा छायाँकन गरिएको गितमा  नव पूर्वेली कलाकारहरु श्रृजना , सुमन , बालकृष्ण र  वालकालाकार रितिषा ले अभिनय गरेकि छन ।उक्त गितलाई संचारकर्मि प्रतिक श्रेष्ठले निर्देशन गरेका हुन ।
भिडियो तलको लिंकमा 

Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget