Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

रायो सागले मुल्य नपाउदा धनकुटाका कृषक चिन्तीत

 धनकुटा, २२ फाल्गुण ।  धनकुटाको उच्च तथा लेकालीक्षेत्रमा उत्पादन हुने रायो सागले यो बर्ष मुल्य नपाउदा कृषक चिन्तीत बनेका छन् । 

अघिल्ला बर्षहरुमा प्रतिमुठा २० रुपैया सम्ममा बिक्रि हुने साग यो बर्ष प्रति मुठा पाँच रुपैयामा पनि बिक्रि नहुदा कषक समस्यामा परेका हुन् । तराइका जिल्लावाट माग कम भएकाले कृषकले मुल्य नपाएको स्थानिय ब्यापारी बताउछन् ।  धनकटामा बार्षिक कुल दुई सय ५५ हेक्टर क्षेत्रफलवाट तिन हजार ९० मेट्रिकटन साग उत्पादन हुने गरको छ । धनकुटा र पाख्रिवास नगरपालिकाका बिभिन्नि क्षेत्र सहित  सिधुवा, ताङ्खुवा मुर्तिढङ्गा, डाँडा बजार भेडेटार लगायलका क्षेत्रमा ब्यवसायीक रुपमा साग उत्पादन हुने गरेको छ । धनकुटामा उत्पादित सागपुर्बका धरान, ईटहरी, बिराटनगर, दमकलगायतका वजार सम्म पुग्ने गरेको छ । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget