Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

​मोर्चाका कार्यकर्ताले प्रहरीलाई लखेटेपछि------- (भिडियोसहित)

सप्तरी  फागुन २४ । एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म सात जनाको मृत्यु भएको छ । प्रधानमन्त्रीको आदेश बिना गोली चलाइएको भन्दै प्रहरीमाथि प्रश्न चिन्ह खडा भइरहँदा गोली हानिएको भिडियो सार्बजनिक भएको छ । 

भिडियोमा सुरूमा प्रहरी पछि हटेको र त्यहि मौकामा मोर्चाका कार्यकर्ता प्रहरीमाथि जाइलागेको देखिन्छ । मोर्चाका कार्यकर्ता कति उग्र थिए भन्ने भिडियोमा देखिन्छ । प्रहरीले अन्तिम अवस्थामा मात्र गोली चलाएको भिडियोमा प्रष्ट देखिन्छ । भिडियो हेर्दा प्रहरी गोली चलाउन प्रहरी बाध्य भएको प्रष्ट । हेरौँ भिडियो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget