Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बालिका बलात्कारको अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

 उदयपुर फागुन २२ : बोल्न तथा हिडडुल गर्न नसक्ने बालिका बलात्कारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको बेल्टार बसाहा नगरपालिका– १० का ८० वर्षीय वृद्ध दिलप्रसाद राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ।

 प्रहरीका अनुसार उनले घरमा कोही नभएको मौका छोपी उनले बालिका बलात्कार गरेका थिए। पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। आरोपितमाथि अनुसन्धान भइरहेको बेल्टारका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद घिमिरेले बताए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget