Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

​एक साता पछि नेपालमा लोडसेडिङ नहुने, परिक्षणको रुपमा लोडसेडिङमुक्त बनाउने

काठमाडौं, फागुन २४ – एक हप्ता पछि देशभर लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले माध्यमिक शिक्षा परीक्षाका लागि आउँदो ३ गतेदेखि १४ गतेसम्म लोडसेडिङ हटाउने जनाएको हो ।  ३ गतेदेखि माध्यमिक तहको परीक्षा अर्थात १० कक्षाको अन्तिम परीक्षा हुँदैछ ।
भारतबाट आयात भएको विजुली र भएका पावर प्लान्टबाट मल्टिफ्यूल सञ्चालन गरेर भए पनि लोडसेडिङ मुक्त गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यो अवधिमा विहान पीक आवरमा विद्युत धेरै खपत हुने उपकरण प्रयोग  नगर्न पनि सबैसँग आग्रह गरेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget