Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तीन दिनमै तीस लाख बढी सहयोग

खोटाङ फागुन २३ 
 खोटाङमा बिद्यालय सञ्चालन गर्न सहयोग जुटाउन आयोजना गरिएको श्रीमद् भागवत धान्याञ्चल सप्ताह महायज्ञको तेश्रो दिनमै ३० लाख बढि रकम संकलन भएको छ । बाली बिज्ञान बिषयमा कक्षा १२ सम्मको अध्यापन गराउने सम्बन्धन प्राप्त गरेको सदरमुकाम स्थित पञ्च माबिको कक्षा सञ्चालनका लागि गरिएको महायज्ञमा तेश्रो दिन नबित्दै ३० लाखभन्दा बढि रकम संकलन भएको प्रधानाध्यपक भवकृष्ण ढकालले बताए ।

प्राबिधिक शिक्षा अन्तरगत बाली बिज्ञान बिषयको कक्षा सञ्चालनका लागि आवश्यक भौतिक व्यवस्थापन, ल्याव व्यवस्थापन, प्राक्टिकल गर्नका लागि आवश्यक जग्गा खरिदका लागि रकम जुटाउन महायज्ञ आयोजना गरिएको हो । फागुन २५ गते समापन हुने महायज्ञका क्रममा नगद ३० लाख तथा ५ लाख भन्दा बढि मूल्यको जग्गा प्राप्त भएको छ । महायज्ञमा १२ जनाले तुलादान तथा उत्तिकै मात्रामा धान्याञ्चलमा धान चढाउने काम भइरहेको अभिभाबक एबं पुर्व बिद्यार्थी गोपालचन्द्र आचार्यले जानकारी दिए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget