Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोर्चाले आह्वान गरेको बन्दका कारण तराई ठप्प, विहानैदेखि प्रदर्शन

विराटनगर फागुन २४ गते
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज(मंगलबार)  विराटनगर लयातका मोरड सुनसरी  झापा लगायतका क्षेत्रमा तराईका जिल्लाको जनजीवन ठप्प भएको छ ।


प्रहरीसँगको झडपमा सोमबार सप्तरीमा आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चाले आज तराईका जिल्ला बन्द आह्वान गरेको हो ।बन्दका कारण पूर्वमा विराटनगर , सुनसरी ,  सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला प्रभावित भएका छन् ।

यातायात, कलकारखाना, व्यापार व्यवसाय ठप्प भएका छन् भने शैक्षिक संस्था पनि खुल्न सकेका छैनन् ।ती जिल्लामा मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।उनीहरुले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाहीको माग गरेका छन् ।

मोर्चाका कार्यकर्ताले एमालेको मेची–महाकाली अभियान कुनै पनि हालतमा सञ्चालन गर्न नदिने अडान राखेका छन् ।मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि तराईका जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget